काठमाडौँ २०७७ बैशाख २३ । कोरोनाको उपचार गरी निको भएर घर फर्किएका ३ जनामा पुन कोरोना संक्रमण देखिएको समाचार प्रकाशमा आएको छ ।
गत चैत ५ गते बेलायतबाट काठमाडौ आएर पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा गत बैशाख १ गते कोरोना संक्रमण पुष्टी भएपछी उनिहरुको पाटन अस्पतालमा उपचार पश्चात निको भएर गत बैशाख ११ गते घर फर्किएका थिए । तर एक हप्ता पछी छोरा अस्पताल आएर परीक्षण गराउदा रिपोर्ट पोजेटिव आएको बताईएको छ । यस अघी वीरगन्ज र रौतहटमा उपचार पछी निको भएर गएका दुई जनामा पुन: कोरानाको संक्रमण देखिएको थियो ।
2 Comments