सोम शर्मा, बागलुङ, २०७७ जेठ १५ । गत जेठ १३ गते सुनौली नाकाबाट बडीगाड गाउँपालिका खर्वाङ जाने बसमा आएका बागलुङ नगरपालिकाका एक युवकमा कोरोना नेगेटिव देखिएको छ । बानपा १ रामरेखा स्थित क्वारेन्टाईनमा बसेका उनलाई उच्च ज्व।रोका कारण सोहि दिन धौलागिरी अस्पतालको आईसोलेसन रुममा भर्ना गरी उनको स्वाब परीक्षणका लागी पोखरा पठाईएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले निज युवकको रिपोर्ट नेगेटिव आएको जानकारी दिए ।
4 Comments