Sorry, that menu does not exist.
 

काठेखोलाका क्वारेन्टाईनमा छन १०६ जना, २३ जनाको स्वाब संकलन, रिपोर्ट आउन बाँकी !

भरत सापकोटा बिहुँ बागलुङ २०७७ जेठ २२ । काठेखोला गाउपालिकामा १०६ जना क्वारेन्टाईनमा छन् । उनिहरु मध्य २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पोखरा पठाईएको छ, तर त्यसको पीसीआर रिपोर्ट आउन ढिला भएकोले नमुना दिएकाहरु आत्तिएका छन् । रिपोर्ट आउने कहिले भन्ने एकीन छैन । अन्य व्यक्तिहरुको स्वाब संकलन गर्न आज स्वास्थ्य टोली आउने भनिएपनि किटको अभावले नआउने चर्चा गाउँपालिकामा छ । क्वारेन्टाईन गरिएकाहरुको दैनिकी पट्यार लाग्दो छ । उनिहरु आत्तिएका छन् ।

केहि दिन पहिले काठेखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मा संग ईबागलुङले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ,

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !