Sorry, that menu does not exist.
 

मुसिकोटका ८ जना सहित गुल्मीमा थप ११ जना कोरोना संक्रमित !

वामीटक्सार गुल्मी २०७७ असार २ । गुल्मी जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जस्मा मुसिकोट नगरपालिकाका ८ जना रहेका छन् भने ३ जना रेसुंगा नगरपालिकाका छन् । यस सँगै गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । र कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

गुल्मीमा पीसीआर परीक्षणका लागी ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाकोमात्र रिपोर्ट आएको छ । गुल्मीमा क्वारेन्टाईनमा बस्नेहरुको संख्या २,८०९ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !