रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ३१ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु गृह मन्त्रालय सरुवा भएका छन्। २०७६ माघ महिनामा बागलुङ आएका प्रजिअ सैजु ५ महिनाको छोटो बसाइमा सरुवा गरिएको होे । नयाँ प्रमुख जिल्ला अधिकारीमा सुरेश न्यौपाने आउने भएका छन् ।