गुमानसिँह भण्डारी, गल्कोट २०७७ साउन ८ । गल्कोट नगरपालिका १ दुदिलाभाटी गौदीखोलाको झोलुंगे पुल मर्मत गरिएको छ । गत असार २२ गते राति परेको अबिरल वर्षाका कारण ४० वर्ष पहिले निर्माण गरिएको दुदिलाभाटी र थलिङ जोड्ने सो पुल भत्किएर आवत जावत बन्द भएको थियो ।
गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचा मगरले दिएको जानकारी अनुसार नगरपालिकाको रु ७० हजार र स्थानीयको श्रमदानबाट उक्त पुल मर्मत गरी आज देखी आवत जावत सुरु भएको छ ।
यो लिंकपनि पढौँ
दुदिलाभाटी गल्कोट नगरपालिका होईन ?