Sorry, that menu does not exist.
 

बागलुङमा ३ जना कोरोना संक्रमित थपिए

भरत सापकोटा, बागलुङ २०७७ भदौ २ । स्वस्थ्य निर्देशनालय पोखराले हिँजो राति र अहिले विहान जारी गरेको दुई छुट्टा छुट्टै विज्ञप्ती अनुसार बागलुङ जिल्लाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा बागलुङ नगरपालिका वडा १३ का २६ वर्षिय युवक र बरेङ गाउपालिका वडा नं २ का २५ वर्षिया युवती र ६ वर्षिय बालक रहेका छन्। यसैगरी गण्डकी प्रदेशका ६ जिल्लामा जिल्लाहरुमा हिँजो १७ जना र आन बिहान ८ जना गरी २५ जना संक्रमित थपिएका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १७६४ पुगेको छ ।

   

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment