रामप्रसाद घिमिरे, बागलुङ २०७७ भदौ ३१ । अहिले विहान ५ बजेर २० मिनेटमा भूकम्पको धक्का महसूस भएको छ । झट्का निकै ठुलो गएको भन्दै मस्त निद्रामा रहेका मानिसहरु निकै डराएर घर बाहिर निस्किएका थिए ।
सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
2 Comments