Sorry, that menu does not exist.
 

युरोप संयोजक शर्माको सक्रियतामा बिश्व हिन्दु युबा संघ बेलायतको कार्यसमितीलाई पूर्णता

बेलायत २०७७ कात्तिक २३ । बिश्व हिन्दु युबा संघ बेलायतको कार्यसमिती देश तथा बिदेशमा पूर्वीय दर्शन एवं हिन्दु धर्मको प्रचार प्रसार र युबाहरुमा हिन्दु जागरण ल्याउने उद्देस्यले बिश्व हिन्दु माहासघं नेपालको भात्रृ संस्थाको रुपमा बिश्व हिन्दु युबा संघ नेपालको गठन भएको हो।

यसै अनुसार युरोपका देशहरुमा हिन्दु धर्मको प्रचार र नेपाली दोश्रो पुस्तामा हिन्दु धर्म प्रतीको आस्था बचाई राख्ने उद्देश्य लिएर बिश्व हिन्दु युबा संघ नेपालले नेपालीहरु बसोबास गरेका युरोपका देशहरुमा हिन्दु धर्मका कार्यक्रमहरु जनस्तरमा पुराउन केन्द्रिय सदस्य शशांक शर्मालाई युरोप संयोजक बनाएको थियो। आफु संयोजक भएको एक महिनामा नै शर्माले केन्द्रिय अध्यक्ष ऋषीकेश जंग शाहको निर्देशन अनुसार बेलायतको कार्यसमितीलाई पुर्णता दिएका छन।

बेलायतबासी नेपाली समाजका लब्धप्रतिस्ठित ब्यक्तिहरुलाई संरक्षक र सल्लाहकारमा राखी नेपाली समाज र संघ संस्थामा काम गरी खारिएका अनुभबी युबाहरुलाई कार्यसमितीमा राखिएको छ।

्प्रकाश बिक्रम सिंहको नेतृत्वमा गठन गरिएको कार्यसमितीमा उपाध्यक्ष ब्यबसायी एवं समाजसेबी बिष्णु खरेल रहेका छन भने माहासचिबमा युवा बुद्धिजीवी शिब राज पराजुली छन। यसैगरी उप(माहासचिब(सुरेन रुपाखेती कोषाअध्यक्ष(सुरज तिमल्सेना सह(कोषाअध्यक्ष(सोनी सुनवार सन्चार प्रमुख(मन्दि सदस्य( लिलाराम न्युरे कृष्ण प्रसाद सापकोटा राम चन्द्र सुवेदी काशिराम भन्डारी डिलाराम गौतम गोबिन्द सापकोटा शर्मिला ढकाल भन्डारी भिम खनाल सुरज के सी उज्जवल कार्की नेत्र खरेल गोपाल अधिकारी टिका अधिकारी भानु घिमिरे राम कृष्ण सुनवार राई चन्द्र मैनाली तेज भन्डारी राम बन्जाडे गौरी अमागाँई पदम शाही सबिता चौलागाई दशरथ खरेल निष्चित मान बर्जाचार्य माया के सी बसन्ती राना टिकाराम सापकोटा रहेका छन् ।

कार्यसमितीमा संरक्षक( चिरन्जिबी ढकाल डा।जगन्नाथ शर्मा शेर बहादुर सुनार प्रेम गाँहा मगर नारायण कंडेल राजेन्द्र खरेल शान्ता बिनोद लामिछाने राजेन्द्र सुबेदी डेभिड गुरुङ, सल्लाहकारमा पं पोम नारायण पाण्डे चिरंजीबि पौडेल थर्क सेन ललित कूमार न्यौपाने राज कुमार त्रिपाठी राम चन्द्र पोखरेल मोहन कार्की सुनिल बाबु खडका जिबन सेन महेश अधिकारी चन्द्र कार्की नारायण रिजाल बिष्णु प्रसाद सापकोटा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !