Sorry, that menu does not exist.
 

Tag Archives: दक्षिण कोरिया

उर्ली आको सागर बिच डुंगा जस्तै जिन्दगी यो पुजे देउता नत्र ब्यर्थै ढुङ्गा जस्तै जिन्दगी यो फुलुन्जेल पो सुवास छर्छ तिप्न खोज्छ प्रत्येकले झरेपछी निरर्थक फुलको थुङ्गा जस्तै…

 

मेरो अभाव हुन्छ भने तिमीलाई तिमी आउन सक्छौ घाईते यो मुटुमा फेरी मलहम पट्टी लाउन सक्छौ ! जहाँं छोडेउ म त्यही नैछु जस्तो छोडेउ त्यस्तै नैछु फेरिएको छैन…

 

झलक काउचा, बागलुङ कहिले लाग्छ यो जिन्दगी भौतारिएको सिकारी जस्तो कहिले लाग्छ भएर पनि माग्न बसेको भिखारी जस्तो भगवानले त सबैथोक दिए कम्जोर त म आफै भएछु कहिले…

 

यो प्रदेशी मुलुकमा कुल्ली भैया’छ ज्यान सक्किएर चुरोटको खिल्ली भैया’छ स्यक्ख्या सिप्फाल पाल्लिपाल्ली ह्ययादे भोटेको कुत्ता अनि बिल्ली भैया छ !! *** यो मुटुमा तिर र भाला रोपेर…

 

पानी खोज्दा यहाँ हिउ भेटिन्छ हिउले मनको प्यास कहाँ मेटिन्छ कहिले चिसोले पोल्छ कहिले गर्मीले प्रदेशीको मन त्यसै कहाँ रेटिन्छ ! *** समयले कोल्टे फेर्दा चक्कर लाग्दो रहेछ…

 

तिमीले भन्ने शब्दका भेल याद आउछन तिम्रा मिठा कुराहरु बाचुन्जेल याद आउछन् कोही थिएनौ मेरो केही दिन अघिसम्म पहिले खासै सम्झिन्नथे अचेल याद आउछन * यो शहर अनि…